Logo
बारा अदालतका अभियुक्त पर्सा मालपोतमा अधिकृत

१६ जेठ, वीरगञ्ज । बाराले अदालतले दोषी ठहर गरेको व्यक्ति पर्सा मालपोत अधिकृतमा कार्यरत रहेको पाइएको छ । ६ महिना अगाडि बारा अदालतले ठगी मुद्दामा अभियुक्त ठहर गरेका सरकारी कर्मचारी पर्सा मालपोतको अधिकृत पदमै कार्यरत रहेको खुलासा भएको छ । बारा जिल्ला अदालतले ठगी मुद्दामा सरकारी कर्मचारी सुमन चौधरीलाई दोषी

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

१६ जेठ,सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने

बाराबाट १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना…

१६ जेठ, वीरगञ्ज । बारा प्रहरी ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले

वैदेशिक रोजगारीमा ३ वर्षमा ४ हजार नेपाली श्रमिकको मृत्यु

१६ जेठ,काठमाडौं। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली

सहकारी संकटबारे अर्थमन्त्रीको आश्वासन : बचत फिर्ता हुन्छ, समस्या समाधान…

१६ जेठ,काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका

बजेट कार्यान्वयनमा भरपर्छ : निजीक्षेत्र

१६ जेठ, वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ ।

आगामी वर्षको बजेटबारे के भन्छन् वीरगञ्जका उद्योगी व्यवसायी ?

१६ जेठ,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१÷८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान

गृहमन्त्री रवि लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

१६ जेठ,काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ । गृहमन्त्री लामिछानेविरुद्ध रिट

वीरगञ्जमा किशोरीमाथि छुरा प्रहार गरेको आशंकामा ४ जना पक्राउ

१६ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक किशोरीमाथि छुरा प्रहारको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार (हिजो) राती

नेकपा एमालेको राष्ट्रिय महिला भेला आजदेखि सुरु हुँदै

१६ जेठ,काठमाडौँ । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ । काठमाडौंमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

१६ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ ।

तराईका जिल्लाहरुमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने…

१६ जेठ, काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका

अत्यधिक गर्मीले भारतको राजस्थानमा ६ जनाको मृत्यु

१६ जेठ, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार

वीरगञ्जमा एक किशोरीमाथि छुरा प्रहार, शंकास्पद व्यक्ति पक्राउ

१६ जेठ, वीरगञ्ज । वीरगञ्जमा छुरा प्रहारबाट एक किशोरी घाईते भएकी छिन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई टोलमा

पब्लिक फिट्नेस सेन्टरको सातौ वार्षिक उत्सव

१६ जेठ, वीरगञ्ज । वीरगञ्जको लिंक रोड स्थित पब्लिक फिट्नेस सेन्टरले आफनो सातौ वार्षिक उत्सव मनाएको छ । २०१६ को