Logo
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न :…

२६ पुस,काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

२६ पुस,चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जले विभिन्न

विन्दबासीनीबाट झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामान पक्राउ

२६ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका

पर्सा प्रहरीद्वारा डेढ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

२६ पुस,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेती नष्ट अभियानलाई तिव्र बनाएको छ । अभियान अन्र्तगत प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा अवैध

ठोरीबाट १० किलो गाँजा बरामद

२६पुस,सेढवा । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

२६ पुस,काठमाडौं । जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन टीकापुरमा सुरु हुँदै

२६पुस,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु हुँदै छ । पुस २६, २७ र २८ गते

रामबहादुर बम्जनलाई आज सर्लाही अदालतमा पेस गरिँदै

२६ पुस,सर्लाही । रामबहादुर बमजन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ। बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने

बारा कलैयाका रुपेश स्वर्णकार हत्याकाण्डमा सातजना जेल चलान

२५ पुस,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा सँलग्न रहेको आरोपमा पक्राउ परेका

गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया अघि…

२५ पुस,रौतहट । गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधनको लिलामी प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरी

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

२५ पुस,काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ । बुधबार ब्युरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

२५ पुस,चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन

पर्साको पर्सागढीका विद्यालयमा जाडो बिदा

२५ पुस,वीरगञ्ज । पर्साको पर्सागढीमा नगरपालिकाले सम्पूर्ण सामुदायिक तथा सस्थांगत विद्यालयमा जाडो बिदा दिएको छ । पालिकाले आज एक सूचना

बढ्दो चिसोका कारण जनजीवन प्रभावित

२५ पुस,वीरगञ्ज । पर्सासहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन अस्तव्यस्त भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने

२५ पुस,काठमाडौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ

भर्खरै