Logo
बाराबाट खसी चोरेर भाग्ने दुईजना पक्राउ

१३ भदौ,वीरगञ्ज । बारा प्रहरीले खसी चोरेर मोटरसाइलमा राखेर भाग्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका–१ बस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो । कोल्हवी– ५ बस्ने उपेन्द्र चौधरीको खसी चारेर पक्राउ परेका सन्तोषले ना.४७ प ८३४१ नं.को मोटरसाइकलको बीचमा

नेपालको खेल हेर्न जनकपुरका विद्यालय बन्द

१३ भदौ,वीरगञ्ज । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ

वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी गरेको छ । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि

पर्सा जिल्लामा दुई हजारभन्दा बढि पशुमा लम्पी स्किन रोग संक्रमण

१३ भदौ,वीरगञ्ज । लम्पी स्किनका कारण पर्सा जिल्लामा २ हजार पाँच सय ५७ पशु संक्रमित बनेका छन् । यो रोगबाट

विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने बाराबाट दुई जना पक्राउ

१३ भदौ,वीरगञ्ज । बाराबाट प्रहरीले विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

१३ भदौ,काठमाडौं। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ

राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला

१३ भदौ,सप्तरी ।सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

१३ भदौ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु, ७ घाइते

१३ भदौ, पाल्पा ।यात्रु लिएर काठमाडौं आउँदै गरेको जिप पाल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान गुल्मीबाट

पर्साको इमिर्ती खोलामा टाउको नभएको शव फेला

१३ भदौ,वीरगञ्ज । पर्साको जगरनाथपुर र जिराभवानी गाउपालिकाको दोसाधमा रहेको इमिर्ती खोलामा टाउको नभएको महिलाको शव फेला परेको छ ।

रोजगारीका लागि भारत गएका ठोरीका एक युवा मृत फेला

१३ भदौ,वीरगञ्ज । रोजगारीका लागि भारत हिंडेका ठोरीका एक युवाको भारतमा शव फेला परेको छ । ठोरी गापा –५, ठुलो

गौर हत्याकाण्ड प्रभु साहकै उक्साहटमा भएको : सांसद यादव

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि

अर्बौँ रकम बक्यौदा राख्ने उद्योगीलाई कारवाही नगर्नुको कारण सांसद यादवद्वारा…

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही

पर्साको जिराभवानीमा साउनी मेला सम्पन्न

१२ भदौ,सेढवा ।पर्साको जिराभवानी मन्दिरको त्रयोदशीको साउनी मेला सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको शुक्ल पक्षको त्रयोदशीको दिन

मुआब्जा दिएर मात्रै हेटौंडा सडक विस्तार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

१२ भदौ,हेटौँडा ।मकवानपुरका सांसदसहितको टोलीले हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएको छ। सडक विस्तार गर्ने