Logo
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बोलायो संसदीय दलको बैठक

२० असार,काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ

वीरगन्जमा एकै घरका ५ जनामा भेटियो दादूरा र ठेउला रोग

१९ असार, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा दादूरा–ठेउला रोग देखा परेको छ । वडा नम्बर २६ अठरहाँका

सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी किनारमा वृक्षारोपण गर्न सुरु गरेको छ । नदी संरक्षणका साथै सफाईका लागि नदीको

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

१९ असार,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर प्रालि पर्साको आयोजनामा सूचनाको हक, जवाफदेहीता, आर्थिक

नेपाल बार एशोसिएशन पर्साद्वारा आज बेन्च वहिष्कार

१९ असार,वीरगञ्ज । नेपाल बार एशोसिएशन पर्साले आज बेन्च बहिष्कार गर्नका साथै धर्नासहित विरोध कार्यक्रम गरेको छ । जिल्ला अदालतले

नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य

१९ असार,काठमाण्डौ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

आन्तरिक उडानतर्फको हवाई भाडा घट्यो

१९ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू

ललिता निवास प्रकरणमा अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरी पुग्यो…

१९ असार, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग

जिल्ला प्रशासन कार्यलय पर्सामा अख्तियारको निगरानी

१९ असार, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जिल्ला प्रशासन कार्यालय पर्सामा आईपुगेको छ । जिल्ला प्रशासन कार्यलय पर्सामा

संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

१९ असार,काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ।

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने तयारी

१९ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको

वीरगञ्ज ३२ सोलखपुरमा एकजना पुरुषको शव फेला

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ सोलखपुर नजिक एक पुरुषको शब फेला परेको छ । सोलखपुर चोक नजिक

ललिता निवास प्रकरण : मीनबहादुर र हरिप्रसाद फुयालको रिटमा सुनुवाइ…

१९ असार,काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री महत

१९ असार,काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको प्रारम्भसँगै देशको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताउनुभएको छ ।

पर्साको पटेर्वासुगौली गाँउपालिकामा सतिसालको काठ सहित मोटरसाइकल बरामद

१९ असार,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ सुगौलीबाट भारतिय मोटरसाइकल सहित सतिसालको काठ बरामद भएको छ । ईलाका प्रहरी