Logo
पर्साका ग्रामीण भेगका महिला सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित

२८माघ,सेढवा । पर्साका ग्रामीण भेगका महिलाहरु पूर्ण रुपमा स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित रहेका हुन् । गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहेको भएपनि पर्साको ग्रामीण क्षेत्रमा उक्त सेवा उपलब्ध नरहेको स्थानीयले गुनासो गरेका छन् ।

स्वर्गीय भूपेन्द्रलाल नेपाली स्मृति पुरस्कारबाट वीरगञ्जका पुर्ब मेयर सरावगी सम्मानित

२८माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी सम्मानित हुनुभएको छ । नेपाल रेड्क्र्स सोसाइटी पर्सा जिल्ला

नेपाल खेलकुद पत्रकार महासंघ पर्साको अध्यक्षमा तिवारी यादव चयन

२८माघ, वीरगञ्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा एक कार्यक्रमका बीच आज गठन भएको छ ।पत्रकार तिवारी यादवको अध्यक्षतामा

वीरगञ्जमा आज आयोजित रक्तदान कार्यक्रममा १ सय ५६ पोका रगत…

२८माघ, वीरगञ्ज । वीरगञ्जमा आज आयोजित रक्तदान कार्यक्रममा १ सय ५६ पोका रगत संकलन भएको छ । हिन्दु परिषद नेपाल

वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित

२७ माघ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित भएको छ । महानगरपालिकाले सञ्चालन गरेको ‘मेयर घरदैलो स्वास्थ्य

पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सिमा स्तम्भ…

२५ माघ, वीरगञ्ज । पर्सा जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सिमा स्तम्भ भेटिएको छ । जगरनाथपुर गाउँपालिकाको वडा

मधेस विश्वविद्यालय संरचना निर्माणका लागि जग्गा खोज्दै : उपकुलपति डा.शाक्य

२५ माघ,वीरगञ्ज । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको सरंचना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भईरहेको छ ।

चोरी आरोपमा वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ

२५ माघ,वीरगञ्ज । प्रहरीले चोरी गरेको आरोपमा वीरगञ्जबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीले चोरी गरेको आरोपमा भारत

वीरगन्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको खाली स्थानमा वृक्षरोपण

२५ माघ,वीरगञ्ज । वीरगन्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको सडक खण्डमा रहेका खाली स्थानमा वृक्षरोपण गरिएको छ । सामुदायिक प्रहरी साझेदारी

चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा डा.निरज सिंह निर्वाचित

२४ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा वीरगन्जका डाक्टर निरजकुमार सिंह निर्वाचित भएका छन् । संघको नयाँ

टर्की भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

२४ माघ, काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३

वीरगन्ज कारागारको समता स्कुलका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

२४ माघ, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार निःशुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट

पेट्रोलिम पदार्थको मूल्य वृद्धि

२४ माघ, वीरगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

ठोरी गाउँपालिकाद्वारा सर्पदंश उपचार केन्द्रलाई जेनेरेटर हस्तान्तरण

२३माघ, वीरगञ्ज। ठोरी गाउँपालिकाद्वारा सर्पदंश उपचार केन्द्रलाई जेनेरेटर हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आज उपचार केन्द्रलाई

रास्वपाका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

२२ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । आज बस्ने पार्टीको केन्द्रिय