Logo
करेन्ट लागेर सिम्रौनगढका १ युवकको ज्यान गयो

१२ वैशाख, बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आज  राति ९ बजे विद्य्ुतिय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अन्दाजी २५ वर्षिय काशिराज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । खेतमा लगाईएको मकै र चैते धानमा पानि

प्रदेश प्रहरीको खेलाँची, मधेशमा आपराधिक घटना बढ्दो

१२ वैशाख, वीरगंज। मधेश प्रदेशमा आपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमा विभिन्न प्रकारका आपराधिक घटनामा वृद्धि भएको हो

विभिन्न कार्यक्रम गरी मनाइयो पर्साको ठोरीस्थित आँखा अस्पतालको स्थापना दिवस

१२ वैशाख, पर्सा । पर्साको ठोरीमा रहेको आँखा अस्पताल स्थापना भएको एक दशक पुगेको छ । भरतपुर आँखा अस्पतालको सहयोगमा २०७२

जनकपुरको होटलमा एक युवक मृत फेला परे

१२ वैशाख, जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मृ‌त

वीरगञ्जको चिनीमिलस्थित नालामा भेटियो एकजनाको शव

११ वैशाख,वीरगञ्ज । पर्सामा एकजनाको शब फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका चिनी मिलस्थित एकजनाको शव फेला परेको हो

करिब ८ घण्टामा ४ जनाको शव शंकास्पद फेला

११ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानीमा ४ जनाको शव बरामद भएको छ । प्रदेश राजधानी धनुषाको जनकपुरधाममा ८ घण्टामा ४

कतारका राजा अमिर थानी काठमाडौं आइपुगे

११ वैशाख,काठमाडौं । कतारका  राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा

वीरगञ्ज बसपार्कका १३ प्रहरी किन एकैपटक तानिए जिल्ला, के हो…

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले एक दर्जन भन्दा बढी प्रहरी अधिकारी तथा जवानहरुलाई जिल्ला तानेको छ । प्रहरी आचरणविपरीत काम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

११ वैशाख,काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति

विज्ञ भन्छन् : लु’ को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीती…

११ वैशाख,वीरगञ्ज । बढ्दो अत्याधिक गर्मीसँगै नेपालमा ‘लु’ को जोखिमसँग लड्न रणनीती बनाएर अघि बढ्नुपर्ने विज्ञको सुझाव छ । लु

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

११ वैशाख,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ

बारा प्रहरीको एकथान हतियार गायब : हरायो कि लुटियो ?…

११ वैशाख,वीरगञ्ज । बारा प्रहरीको एक थान हतियार बेपत्ता भएको छ । गएराती अमलेअगञ्ज क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीले बोक्ने

इन्युज ब्युरोका कार्यकारी सम्पादक विनय यादवको मोटरसाइकल दुर्घटनामा परि निधन

११ वैशाख,वीरगञ्ज । मोटरसाइकल दुर्घटनामा परी एकजना पत्रकारको निधन भएको छ । मोटरसाइकल दुर्घटना हुँदा धनुषाका एक जना पत्रकारको निधन

शुक्लाफाँटामा बाघ बढे

११ वैशाख,कञ्चनपुर। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको

बदनाम ठेकेदार पप्पु कन्स्ट्रक्सन सहित ३४ कम्पनी कालोसूचीमा

११ वैशाख,वीरगञ्ज । निर्माणक्षेत्रमा बदनाम पप्पु कन्स्ट्रक्सन सहित देशभरका ३४ निर्माण कम्पनीहरु कालोसूचना परेका छन् । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको