Logo
सेयर बजारमा सङ्कटको घण्टीः नेप्से एक वर्षकै न्यूनतम विन्दुमा

३० असोज, काठमाडौं । नेपाली सेयर बजारमा निरन्तरको गिरावट जारी रहँदा नेप्से सूचक आज १८ दशमलव ४० अंकले घटेर २४८७ अंकमा ओर्लिएको छ । यो गिरावट गत वर्षको असोज १३ यताकै सबैभन्दा न्यून विन्दु हो, जसले बजारमा गहिरो निराशा छाएको संकेत गर्छ । सूचक घटे पनि आज कारोबार रकममा भने

निष्पक्ष चुनावका लागि कांग्रेसको सर्त: सरकारले ‘प्रतिशोध’ छोडोस्, सुरक्षा देओस्

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आम नागरिक

जेनजी आन्दोलनपछि पर्सामा जनमत पार्टीको संगठन विस्तार तीव्र, कात्तिकभित्र ११२…

३० असोज,वीरगञ्ज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनमत पार्टीले पर्सा जिल्लामा जेनजी जनमत संघ गठनलाई तीव्रता दिएको

आयोगमा एमालेको रायः ‘सरकारले चुनाव गराउँदैन, संसद् ब्युँताउनुको विकल्प छैन’

३० असोज, काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउँदै आगामी निर्वाचन सम्पन्न हुनेमा शङ्का व्यक्त गरेको छ

कांग्रेस केन्द्रिय समितिको बैठक सुरु, महाधिवेशनको किचलो मुख्य एजेन्डा

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको

तीन मिनेटको सीमा अपुग भएपछि एमाले नेताहरू लिखित सुझाव बुझाउँदै

३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय

प्रचण्डको चेतावनी: ‘पश्चात्तापविहीन’ ओली, माओवादी अब पहिलो शक्ति

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाको कडा आलोचना

७०औं प्रहरी दिवसको अवसरमा वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ६७ जनाले…

३० असोज,वीरगञ्ज । ७०औं प्रहरी दिवसको अवसरमा वीरगञ्जमा आयोजित विशेष रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन्। नेपाल प्रहरीको विशेष

सरकारको नियतमाथि प्रश्नः निष्पक्ष निर्वाचन हुनेमा देव गुरुङले गरे शंका

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अन्तरिम सरकारको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै निर्वाचन निष्पक्ष हुनेमा शंका

निर्वाचनको तयारी: आयोगमा रिक्त पदाधिकारी तत्काल नियुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

३० असोज, काठमाडौं । आगामी निर्वाचनको तयारीमा जुटिरहेको अन्तरिम सरकारले निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीहरूको पद तत्काल पूर्ति गर्नुपर्ने निष्कर्ष

चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षे भाले गैँडा मृत फेला, चालु…

३० असोज,चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको एक भाले गैँडा मृत अवस्थामा फेला परेको

मधेशले पायो चौथो नेतृत्वः मुख्यमन्त्री सोनलसहित तीन सदस्यीय मन्त्रिपरिषद्ले लियो…

३० असोज, धनुषा। मधेस प्रदेशमा आजबाट नयाँ राजनीतिक अध्याय प्रारम्भ भएको छ। जितेन्द्र सोनार ‘सोनल’ ले बिहीबार एक विशेष समारोहबीच

दोलखामा भालुको आक्रमणबाट ५९ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

३१ असोज, काठमाडौं । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकामा भालुको भयानक आक्रमणबाट एक पुरुषले ज्यान गुमाएका छन् । गाउँपालिका–३, पल्लो ठाडेका

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ…

३० असोज,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री सोनलले जनकपुरधामस्थित

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई उपलब्ध

३० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका कारण भवन क्षतिग्रस्त भएपछि सेवा प्रवाहमा संकटमा परेको काठमाडौं जिल्ला अदालतका लागि महत्त्वपूर्ण