प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
दश महिनामा यूएईमा २६१ नेपाली श्रमिकको मृत्यु

८ जेठ,काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा २६१ जना नेपाली श्रमिकको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको भन्दा बढी हो । दूतावासको विवरणअनुसार, २०८१ साउनमा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना पक्राउ

८ जेठ,काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तस्करीका सामानसहित काठमाडौंको चमतीबाट ८ जना पक्राउ

८ जेठ,काठमाडौं । प्रहरीले काठमाडौंको चमती क्षेत्रबाट तस्करीका सामानसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापाको गौरीगंज गाउँपालिका–१

मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेशका कर्मचारीमा कामप्रतिको उदासीनताप्रति चिन्ता व्यक्त

८ जेठ,जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको भन्दै चिन्ता व्यक्त गरेका

प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशको बागलुङमा

८ जेठ,बागलुङ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको

प्रहरीको बर्दी लगाएर तर्साउने नक्कली इन्स्पेक्टर पक्राउ

८ जेठ, काठमाडौं । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको

बुद्ध एयरको ७२ सिटे जहाजद्वारा भरतपुरमा परीक्षण उडान सफल, नियमित…

८ जेठ, काठमाडौं । बुद्ध एयरको ७२ सिटे एटिआर–७२ जहाजले बिहीबार काठमाडौँ–भरतपुर परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । बिहान ९ः३४

वासिङ्टन डीसीमा यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीको गोली…

८ जेठ,काठमाडौं । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको

भारतमा भीषण आँधीले जनधनको क्षति, उत्तर प्रदेशमा १४ जनाको मृत्यु

८ जेठ,काठमाडौं । बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको भीषण आँधीले व्यापक मात्रामा जनधनको क्षति पु¥याएको भारतीय सञ्चारमाध्यमले

प्रचण्ड नेतृत्वको टोलीद्वारा रूकुम पूर्वको भुमे गाउँपालिका अवलोकन

८ जेठ,रूकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको

खानेपानी मन्त्री यादवद्वारा हज यात्रीलाई बिदाइ, ११ सय ७१ नेपाली…

८ जेठ,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय

मन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता, डब्लुएचओको आर्थिक र महामारी सहयोगमा…

८ जेठ,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्विजरल्यान्डको जेनेभामा सम्पन्न ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार

नारायणघाट–मुग्लिङ सडक खण्डमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

८ जेठ,चितवन । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डमा आज बिहान दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

रविको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

८ जेठ,काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा बिहीबार पनि

ट्राफिक नियम र सचेतना सम्बन्धी पर्सा ट्राफिक प्रहरीको अभियान

७ जेठ, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक सचेतना सम्बन्धी श्रव्यदृष्य प्रदर्शन गरेको छ । ट्राफिक नियम उल्लंघटन