Logo
अर्थ मन्त्रालयको निर्देशनमा दशैँको टीकामा पनि वीरगन्ज भन्सारले सेवा दिने

११ असोज,वीरगञ्ज । यस वर्षको दशैं पर्वमा वीरगञ्ज भन्सार कार्यालय बिदामा पनि निरन्तर सेवा सञ्चालन गर्ने भएको छ। सामान्यतया दशैंको समयमा बन्द हुने भन्सार कार्यालय यसपालि भने टीकाको दिनसमेत खुला रहने भएको हो। भन्सार प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार, अर्थ मन्त्रालयको विशेष निर्देशनमा यो निर्णय लिइएको हो। पछिल्लो समय देशभर फैलिएको

वीरगञ्जको चिरान मिलमा सशस्त्र प्रहरी र वन कार्यालयको छापा,अवैध काठसहित…

११ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वास्थित एक चिरान मिलमा सशस्त्र प्रहरी बल र वन कार्यालयको संयुक्त टोलीले

डिभी लट्री आवेदन फारम भर्दा अब १ डलर शुल्क अनिवार्य

११ असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लट्रीको आवेदन फारम भर्दा अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ। पहिले

ओलीको आरोप :असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ

११ असोज, काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको आरोप

नेकपा एकीकृत समाजवादी र जसपाबीच संवाद : वाम एकता वा…

११ असोज, काठमाडौं । वामपन्थी शक्तिहरूबीच एकता तथा मोर्चा निर्माणको प्रयासलाई तीव्र बनाउँदै नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता

युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणा देउवाको राजीनामा

११ असोज, काठमाडौं ।  निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट

सामाजिक सञ्जालबाट महिला पत्रकारमाथि भ्रामक प्रचारप्रति नेपाल पत्रकार महासंघ बाराको…

११ असोज,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, बारा शाखाले महिला पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र भ्रामक प्रचारप्रति गम्भीर आपत्ति

धनगढीमा बेपत्ता भएकी ११ वर्षीया बालिका मृत अवस्थामा फेला

११ असोज, धनगढी।धनगढीमा बिहीबार साँझदेखि बेपत्ता भएकी एक ११ वर्षीया बालिका शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा फेला परेकी छन्।धनगढी

दशैंको मुखमा चिनियाँ पक्षबाट कन्टेनर रोकिँदा व्यवसायीहरू मारमा, ५० करोडको…

११ असोज, काभ्रेपलाञ्चोक। दशैं नजिकिँदै गर्दा नेपाली बजारमा उपभोक्ता सामग्रीको माग उच्च हुँदै गएको छ। तर, चिनियाँ पक्षबाट तातोपानी नाकाबाट

विघटित प्रतिनिधि सभाका १६ पदाधिकारीले फिर्ता गरे सुविधा वापतका गाडी

११ असोज, काठमाडौं। विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत प्रयोग गर्दै आएका सवारी साधनहरू संसद् सचिवालयमा फिर्ता गरेका

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

११ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा.

सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर…

११ असोज,सर्लाही  । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने

चाडपर्वमा अपराध नियन्त्रण गर्न पर्सा प्रहरीले कडा सुरक्षा योजना लागू,…

१० असोज,वीरगञ्ज । चाडपर्व नजिकिँदै गर्दा पर्सा प्रहरीले सम्भावित अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र

चाडपर्वको मुखमा पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत संकट, उद्योगीहरू मारमा

१० असोज,वीरगञ्ज ।  चाडपर्व नजिकिँदै गर्दा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत संकट चुलिएको छ। दुई साता

मधेस विश्वविद्यालयको चौथो सभा सम्पन्न, गुणस्तरीय र सीपमूलक शिक्षामा जोड

१० असोज,वीरगञ्ज ।  मधेस विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मधेस प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतीशकुमार