Logo
खाडी उडान सुचारु, अलपत्र यात्रु गन्तव्यतर्फ

१० असार, काठमाडौं । इरानको कतारमाथिको आक्रमणपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका खाडी मुलुकका यात्रुहरूले आज बिहानदेखि गन्तव्यतर्फ उड्न थालेका छन्। कतारको आकाश (एयरस्पेस) खुल्ला भएसँगै रद्द भएका उडानहरू सुचारु भएका हुन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका

विराटनगर महानगरपालिकाद्वारा ४ अर्ब ४० लाखको बजेट प्रस्तुत, पूर्वाधार विकास…

१० असार,विराटनगर। विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरको १६

अमेरिकाबाट डिपोर्ट गरिएका ४ भुटानी शरणार्थीलाई नेपालले भुटानै फर्काउने, जनही…

१० असार, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल आइपुगेका चार जना भुटानी शरणार्थीलाई अध्यागमन विभागले जनही ५ हजार रुपैयाँ जरिवाना

कलाकार अविनाश झा ’कलकतियाबाली’की पत्नी आफ्नै घरमा मृत फेला

१० असार,जनकपुर। जनकपुरका चर्चित कलाकार अविनाश झा ’कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। धनुषाको जनकपुरधाम

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब वृद्धि, १ हजार दिरामभन्दा कम…

१० असार, काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा वृद्धि गरी १ हजार दिराम

एमाले सचिवालय बैठक भोलि बस्दै

१० असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे का लागि बोलाइएको छ। ललितपुरको

८ लाखको मिलापत्रपछि १० लाख असुल्न खोज्दा पुनः सीआईबीको फन्दामा

१० असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका नायब सुब्बा (नासु) पशुपति अधिकारी यसअघि पनि यस्तै आर्थिक

नेपालमा ११.६% बेरोजगारी, सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ चलाउने

१० असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा ११दशमलव ६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको जानकारी दिएका

भिजिट भिसा छानबिन समिति गठनलाई माओवादी केन्द्रको स्वागत

१० असार, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी

विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको निधन, कोशी प्रदेशमा सक्रिय…

१० असार ,विराटनगर। कोशी प्रदेशमा कोरोना संक्रमणका घटनाहरूमा वृद्धि भइरहेको बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

भिजिट भिसा प्रकरण : गृहमन्त्रीलाई स्वर्णिमको प्रश्न- आरोपीले नै अनुसन्धान…

१० असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित

गृहमन्त्रीको घोषणाः ‘भिजिट भिसा समस्या अब दीर्घकालीन रूपमा समाधान हुन्छ’

१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी समस्याको अब दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधि

सुनको भाउमा गिरावटः तोलाको १७०० घट्यो, चाँदी पनि सस्तियो

१० असार, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको

संसद् बहिष्कारलाई निरन्तरता दिने राप्रपाको निर्णय, उच्चस्तरीय न्यायिक आयोगको माग

१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै संसद्

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल जारी

१० असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठक हाल प्रधानमन्त्री निवास बालुवाटारमा