Logo
कात्तिकको दोस्रो साता उपनिर्वाचन प्रस्ताव, मिति घोषणा गर्ने आयोगको तयारी

६ असार, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा परामर्श गरेका छन्। आयोगले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन

पर्साको बहुदरमाई र पोखरियामा अख्तियारको छापा, प्रमुख प्रशासकीय अधिकृत र…

६ असार,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लामा भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाएको छ । यहि क्रममा दुई जना

काठमाडौँमा निषेधाज्ञा हट्यो, छैन निषेधित क्षेत्र

६ असार, काठमाडौं । काठमाडौँ जिल्लामा अब कुनै पनि निषेधित क्षेत्र नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि

बाढीको जोखिममा सतर्कता, २२ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

६ असार, काठमाडौं । काठमाडौँलगायत ५६ जिल्ला बाढीको जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान

धनकुटामा घरको छतबाट लडेर एक महिलाको मृत्यु

६ असार, काठमाडौँ । धनकुटामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका- १०, स्थित उत्तरपानीमा शुक्रबार

विनयी खोलामा बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

६ असार, बुटवल । पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बिहीबार राति यात्रुबाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ

जनकपुरमा योग शिविर, योगले स्वस्थ जीवनको सन्देश फैलाउँदै

६ असार, जनकपुर । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा भव्य योग

उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जनमाथि छानबिन हुने

५ असार, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ।

पर्साको बिरुवागुठीमा वर्षाले गर्मी घटायो, किसानमा खुसी र चिन्ता

५ असार,पर्सागढि । पर्साको बिरुवागुठी र आसपासका क्षेत्रमा आज मध्याह्नदेखि परेको वर्षाले केही दिनदेखिको चर्को गर्मीबाट राहत मिलेको छ। अत्यधिक

नेपालखबर र विजमाण्डु विरुद्धको निषेधाज्ञा निवेदन खारेज, पत्रकारिताको जित

५ असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र विजमाण्डु विरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौं जिल्ला अदालतले

पत्रकार दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न उच्च अदालतको आदेश

५ असार, काठमाडौं । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। पत्रकार पाठकविरुद्ध दायर मुद्दाको

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन गर्ने निर्णयमा कानुनमन्त्रीको असहमति

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न उच्च अदालत जनकपुर अस्थायी इजलास

धनुषामा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु

५ असार,धनुषा । धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा सफाइ दिने उच्च अदालत जनकपुर

वीरगञ्ज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन

५ असार,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा आज एक विशेष समारोहका बीच महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन गरिएको छ। महिला