Logo
बाराबाट लागूऔषध अफिमसहित एक जना पक्राउ

२१ माघ,वीरगञ्ज । बारा प्रहरीले विशेष सूचनाका आधारमा लागूऔषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति मकवानपुर, कैलाश गाउँपालिका–२, बैकुण्ठ बस्ने करिब ४५ वर्षीय भीमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ । मोक्तानले खैरो झोलाभित्र लुकाइछिपाई लागूऔषध अफिम बोकेर हिँडिरहेको अवस्थामा फेला परेको र उनलाई नियन्त्रणमा लिईएको बारा

मधेस केन्द्रित ८ दलको बैठक जारी

२१ माघ,काठमाडौं। मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तिब्र भएको छ। नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ

देश समृद्ध बन्नुपर्छ‚ बन्ने आधार धेरै छन् : प्रधानमन्त्री ओली

२१ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १…

२१ माघ,काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी सरेको छ

‘नो केबलकार समूह’ द्वारा गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन

२१ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौंमा पनि प्रदर्शन

बाराबाट ६३ किलो गाँजा सहित दुईवटा मोटरसाईकल नियन्त्रणमा

२१ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल प्रहरीको नियन्त्रणमा लिएको छ

आजपाका केन्द्रीय सचिव बाबुराम कौशिक सहितका नेता माओवादीमा प्रवेश

२१ माघ, वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पर्सामा वन गस्ती टोलीद्वारा काठ तस्कर पक्राउ, अजिङ्गर र घाइते…

२१ माघ, वीरगञ्ज । जिल्लाको विभिन्न स्थानमा वन संरक्षण तथा वन्यजन्तु सुरक्षाका लागि गरिएको गस्तीको क्रममा बड्निहार सब डिभिजन बन

हिन्दुवादी संगठनद्वारा बुझाए पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

२० माघ,वीरगञ्ज । हिन्दुवादी संगठनहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई पनि ज्ञापनपत्र बुझाएका छन् । विगतका वर्षाहरुमा रौतहट जिल्ला

१० वटा सञ्चार माध्यम कालोसूचीमा, दर्ता नभएका ५४ युट्युब च्यानललाई…

२० माघ,काठमाडौँ । प्रेस काउन्सिल नेपालले १० बटा सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका ४ वटा सञ्चार माध्यमलाई

जनतामाथि गोली चलाएर केबलकार बनाउन जरुरत छैन : लिङ्देन

२० माघ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

२० माघ,काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष श्याम रौनियार पुर्पक्षको लागि कारागार चलान

त्रिदेशीय महिला टी–२० शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित

२० माघ,काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १

 झापाको दमकमा झडप, ८ जना प्रदर्शनकारी पक्राउ

२० माघ,काठमाडौँ । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा प्रहरी र प्रदर्शनकारी समुहबिच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा

रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर साहको मृत्यु

२० माघ,रौतहट । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५