Logo
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविलाई ६० लाख रुपैयाँ धरौटीमा…

२ माघ,काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका

वीरगञ्जबाट साढे १९ किलो चरेस बरामद

२ माघ,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट साढे १९ किलो लागू ओैषध चरेस बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

२ माघ,काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा थुनछेक बहस सकिएको छ। काठमाडौँ जिल्ला अदालतका

दुव्र्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

२ माघ,काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी छिन् । तामाङलाई अभद्र व्यवहारको आरोपमा

विपद जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिका प्रभावकारी नभएको सरोकारवालाहरुको भनाइ

२ माघ,वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको औल्याईएको छ । २७ औं भूकम्प सुरक्षा दिवसको

समाजवादी मोर्चाको बैठक सुरु

२ माघ,काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ। नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री केपी ओलीले आज पत्रकार सम्मेलन गर्दै

२ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारले ल्याएका अध्यादेशबारे जानकारी गराउन

ओली स्कारले संसद छलेर अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु…

२ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन्

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२ माघ,काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख

चिनियाँ नागरिकको अपहरणमा संलग्न चारजना भारतीय पक्राउ

२ माघ, काठमाडौं । चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं लगिएको छ । काठमाडौंको ठमेलबाट एक

विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहहरुको निर्णय

२ माघ, काठमाडौं । सरकारले सदन छलेर अध्यादेश ल्याएपछि विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् ।

थुनछेक बहसका लागि रबि लामिछानेलाई अदालतमा उपस्थित गराईयो

२ माघ, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित

मौसममा सुधार नआएपछि वीरगन्जका शैक्षिक संस्था तीन दिनका लागि बन्द

२ माघ, वीरगञ्ज। मौसममा सुधार नआएर चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरू थप तीन दिनका लागि बन्द

कार्यविभाजन गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२ माघ, काठमाडौँ । नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

मोटरसाईकल दुर्घटनामा एकको ज्यान गयो, घाईते एकको अवस्था गम्भीर

२ माघ, सेंढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा घाईते अर्का एकजनाको