Logo
जीराभवानीमा भएको आगलागीबाट पशुचौपाया सहित लाखौंको सामान जलेर नष्ट

२ माघ, ठोरी । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर– ५ मा आगलागी हुँदा एक किसानको घरगोठ र पशुचौपाया जलेर नष्ट भएको छ । मंगलबार राति जीराभवानी गाउँपालिका वडा नम्बर–५, शङ्करसरैयाका लाल बहादुर दास थारुको घर गोठ पूर्ण रुपले जलेर नष्ट भएको छ । साथै गोठमा राखिएको २० ओटा भन्दा धेरै

माघे सङ्क्रान्तिको दिन बाराको गढीमाइ मेला १० लाखले अवलोकन गरे

२ माघ, बारा । बलिको लागि विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरमा माघे सङ्क्रान्तिको विशेष अवसरमा मंगलबार मेला लागेको थियो ।

सर्लाहीमा १५ वर्षीय बालकको अपहरण, पेस्तोलसहित तीन जना पक्राउ

१ माघ,सर्लाही । सर्लाहीमा एक १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने मधेश केन्द्रित दलहरू…

१ माघ,काठमाडौं। मधेश केन्द्रित राजनीतिक दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन्। मंगलबार काठमाडौंमा बसेको मधेश

चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

१ माघ,काठमाडौँ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय

बाराबाट ७१ लाख भन्दा बढीको मूल्य बराबरका सामान लोड रहेको…

१ माघ,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका ठूलो मात्रामा विभिन्न भाडा कुठा र खुद्रा सामानहरु पक्राउ गरेको छ । प्रहरीले

संविधान संशोधनको चर्चाले एक ठाउँमा जुटे मधेशी दल

१ माघ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चा गरेसँगै मधेश केन्द्रित राजनीतिक

रौतहटबाट भन्सार छलीका सामानसहित दुई पक्राउ

१ माघ,गौर । भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् ।

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पंकज श्रेष्ठलाई प्रदान

१ माघ,वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा

देशभर पछिल्ला पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७…

१ माघ,काठमाडौं । देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछ : अध्यक्ष प्रचण्ड

१ माघ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी÷माघे सङ्क्रान्ति÷मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा

चेक अनादर मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

१ माघ,काठमाडौँ । चेक अनादर मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१ माघ,काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख

गाजामा युद्धबिरामका लागि शर्तहरूलाई अन्तिम रूप दिइँदै, यस्ता हुन सक्छन्…

१ माघ,काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि हुन लागेको सम्झौताका शर्तहरूलाई अन्तिम रूप दिने

पर्साको पटेर्वासुगौलीमा तीन दिनसम्म चौथो माघी तथा भाथा महोत्सव मनाईने

२९ पुस,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकाले आदिवासी थारु समुदायको खिचडीको साथसाथै पर्टकिय स्थल दुधेश्वर महादेव मन्दिर भाथा महोत्सव मनाउने भएको