Logo
रोकिएन उद्योगको लापरवाही, स्थानिय चर्म रोगले ग्रसित

१६ साउन,वीरगञ्ज । वीरगञ्जमा उद्योगहरुको लापरवाहीका कारण चर्म र कुष्ठरोगीको संख्यामा वृद्धि भएको छ । उद्योगहरुबाट निस्केको फोहोर, प्रदुषित धुवाधुलोकै कारण चर्मरोग, श्वास प्रश्वासको समस्या, कुष्ठरोग लगायतका बिरामीको सङख्यामा अत्याधिक वृद्धि भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित रहेको स्वास्थ्य चौकी पिपरामा अत्याधिक मात्रामा चर्म रोगको समस्याले पिडित

वीरगञ्जका ठाउँ ठाउँमा ट्याङकीबाट पानी वितरण हुदैँ

१२ साउन, वीरगञ्ज । पिउने पानीको समस्या झेल्दै गरेका स्थानियलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न सुरु गरेको छ ।

पर्साका स्थानिय तहद्वारा फरक फरक समयमा विद्यालयमा वर्षे बिदा

११ साउन,सेढवा । पर्साको स्थानीय तहले सामूदायिक बिद्यालयमा बर्षे (गर्मी) फरक फरक समयका लागि तोकेको छ । जसका कारण सामूदायिक

वीरगञ्ज १६ नगवामा महानगरको डोजर

१० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा आज डोजर चलाईएको छ । बस्तीमा सडक अतिक्रमण गरि

पर्सामा २० जनाले गरे नेपाली नागरिकता परित्याग

१० साउन,वीरगञ्ज । पर्सामा तीन वर्षको अवधिमा २० जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। आर्थिक वर्ष ०७७/७८ देखि गत आव

पर्सामा ६५ प्रतिशत खेत बाँझै

१० साउन, वीरगञ्ज । पर्सा जिल्लामा ६५ प्रतिशत खेत बाँझै रहेका छन् । लामो समयको खडेरीले समयमा धानको ब्याड राख्न

वीरगञ्जमा खानेपानीको उपलब्धता सहज गराउन मानव अधिकार तथा शान्ति समाज…

९ साउन वीरगञ्ज । मानव अधिकार तथा शान्ति समाज पर्साले खानेपानी अभावले जनजीवत प्रभावित भएको भन्दै नेपाल खानेपानी संस्थानलाई सरल

सुनसरीको धरानमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु

९ साउन,धरान । सुनसरीको धरानमा डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र

जीतपुरसिमरा उपमहानगरपालिकाको सम्पत्ती कर बढ्नुको सट्टा घट्दै गरेको तथ्याङ्क सार्बजनिक

६ साउन,बारा । एक अध्ययनले जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको सम्पत्ती कर आर्थिक बर्ष २०७१/०७२ पनि भन्दा करिब ३६.५ प्रतिशत कम देखिएको

देशैभरी डेंगु संक्रमितको संख्या बढ्यो,सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

६ साउन ,काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि

खानेपानी समस्या समाधान गर्न पर्साका सात राजनीतकि दलको माग

६ साउन वीरगञ्ज । वीरगञ्जमा उत्पन्न खानेपानी समस्या समाधानका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरुले चासो देखाएका छन् । पर्सामा रहेका

सुत्र तथा योजना सफ्टवेयर सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम…

५ साउन,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सुत्र तथा योजना सफ्टवेयर सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम बाराको सिमरामा सुरु भएको

मधेस प्रदेशमा पर्साको ९ सहित अझै ५० वटा स्थानीय तहले…

५ साउन, वीरगञ्ज । मधेस प्रदेशमा अझै ५० वटा स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभपोर्टलमा बजेट प्रविष्ट

जनकल्यण बहुउदेश्यीय सहकारीद्वारा स्वास्थ्य चौँकीलाई डिस्पेन्रसर हस्तान्तरण

४ साउन,बारा । बारा जिल्लाको लोकप्रिय संस्था जनकल्यण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले आफनो २२ औं स्थापन दिवश मनाएको छ

साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाई वीरगञ्ज महानगरपालिकाले गर्ने

२९ असार,वीरगञ्ज । साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाई वीरगञ्ज महानगर पालिकाले गर्ने भएको छ । नारायणी अस्पतालको सरसफाईको जिम्मा