१० वैशाख, वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालयमा एक प्रहरी जवानले आफ्नै हात काट्ने प्रयास गरेपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चिएको छ । प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाको कार्यकक्षमा उपस्थित गराइएका प्रहरी जवान रोशन यादवले बुधबार छानबिनका क्रममा आफूमाथि ‘यातना’ दिइएको भन्दै हात काट्ने प्रयास गरेका हुन् । धनुषाको जानकी प्रहरी