Logo
गायब पारिएका ११ बालबालिका दुई सातादेखि विद्यालयविहीन, कानुन मिचेर उन्मुक्ति…

५ जेठ, माडी चितवन । चितवनको माडी नगरपालिका वडा नं. ६ स्याउलीबासमा गैरकानुनी रूपमा राखिएका ११ जना बालबालिका त्यहाँबाट बेपत्ता पारिएको दुई साता बितिसक्दा पनि अझैसम्म विद्यालय फर्केका छैनन्। स्याउलीबासस्थित शिशुकल्याण आधारभूत विद्यालयमा अध्ययनरत ती बालबालिकाहरू गत वैशाख २६ गतेदेखि नै विद्यालयमा अनुपस्थित रहेका हुन्। विद्यालयका प्रधानाध्यापक डिलबहादुर गायकका अनुसार