Logo
खोलामा ठेकदारको राज ? नारायणी नदीको “अवैध उत्खनन्” माथि अख्तियारको…

११ जेठ, चितवन । स्थानीय सरकारको मुख्य जिम्मेवारी आफ्नो क्षेत्रभित्रका प्राकृतिक स्रोत(साधनको दिगो संरक्षण र सुशासनको प्रत्याभूति गराउनु हो। तर, नवलपुरको गैँडाकोट नगरपालिकाले भने ठेकदारहरूसँगको अस्वाभाविक र नीतिगत सेटिङका आधारमा नारायणी नदीको छातीमा क्रूर र गैरकानुनी हतियार चलाउने “खुला लाइसेन्स” बाँडिरहेको तथ्य फेला परेको छ। भरतपुर–२२ मा कार्यालय रहेको जिम्मल