९ वैशाख, कलैया (बारा) । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रहरीको एक समूहले गरेको अमानवीय व्यवहारले अहिले स्थानीय सरकारको कार्यशैली र नैतिकतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । बजार व्यवस्थापनका नाममा खटिएको नगर प्रहरीले मंगलबार एक स्थानीय व्यवसायीलाई पसलभित्रै पसी लछारपछार गर्दै सडकमा घिसारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कलैया