५ वैशाख, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा जिल्लाका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी तोकेको छ । मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त बनाउने उद्देश्यका साथ पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत पठाएको हो । गत चैत ३० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले