१३ जेठ, चितवन । एकजना इन्जिनियर सञ्चालक रहेकाे भरतपुर महानगरपालिका वडा नम्बर २७, मेघौलीस्थित प्रज्ञा एकेडेमीको नवनिर्मित भवन यतिबेला गम्भीर विवादको घेरामा परेको छ। मेघौली विमानस्थल नजिकै बनेको विद्यालयको प्रशासनिक भवन निर्माण गर्दा प्रचलित कानुनी प्रक्रिया र महानगरको मापदण्ड उल्लंघन गरिएको विषय सार्वजनिक भएपछि यसले चितवनको राजनीतिक र कानुनी वृत्तमा