४ जेठ, काठमाडौं । प्रमुख राष्ट्रिय सडकमार्ग अन्तर्गत पर्ने मुग्लिङदेखि नागढुंगासम्मको ९५ किलोमिटर लामो सडक विस्तार परियोजना को प्रगती सन्तोष जनक नहुदाँ यात्रुले सास्ती भोग्नु परेको छ । यो सडक तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। तर, तीनै खण्डमा कामको प्रगतिमा ठूलो भिन्नता देखिएको छ। एकातिर नागढुंगा–नौबिसे खण्डमा अपेक्षाकृत