३१ वैशाख, माडी चितवन । सम्पदा सम्पन्न माडी नगर–इको कृषि र पर्यटनको सहर भन्ने नारालाई सार्थक बनाउन माडी नगरपालिकाले वातावरण मैत्री र मौलिक अभियान सुरु गरेको छ। टोलको सरसफाइलाई प्रभावकारी बनाउन र नगरलाई प्लाष्टिक मुक्त बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा ुरमाइलो आमा समूहु लाई ५० थान डोको हस्तान्तरण गरिएको छ। नगरपालिकाले