Logo

२८ असोज, काठमाडौं । नेकपा एमाले पाटीका स्थायी कमिटि सदस्य एंव मधेश प्रदेशका सह इन्चार्ज प्रभु साह सहित उनको टिममा सम्लग्नलाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै पार्टीको बिरुद्ध कामकार्वाही गरेको आरोपमा प्रभु साह, रौतहट जिल्लाका इन्चार्ज उपेन्द्र साह र सह इन्चार्ज कुन्दन प्रसाद कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

एमाले केन्द्रले रौतहट जिल्ला कमिटि विघटन गरेको छ । पार्टीका सहइन्चार्ज उद्धव रेग्मीलाई इन्चार्ज तोकिएको छ ।


सम्बन्धित समाचार