Logo

चितवन–२ मा जारी मतगणनाको मत परिणाम सार्वजनिक भईरहेको छ । पछिल्लो प्राप्त मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै छ । उहाँले ३ हजार ६०२ मत पाउनुभएको छ । नेकपा एमालेका राम प्रसाद न्यौपानेले २०८२ मत पाउनुभएको छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४४९ मत प्राप्त गर्नुभएको छ ।


सम्बन्धित समाचार