Logo

११ वैशाख,बारा । बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो मत गणना अपडेट अनुसार यादवले ३२ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले २८१३ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले १३३५ तथा रास्वपाका रमेश खरेलले ३०३ मत पाएका छन् ।


सम्बन्धित समाचार