Logo

२७ जेठ,वीरगञ्ज । हेटौडामा ७० वर्षमाथिका दम्पत्तिको शव झुण्डिएको अवस्थामा फेला परेको छ । हेटौंडा उपमहानगरपालिका– वडा नं १ चाइना क्वाटरस्थित आफ्नै घरको पूजा कोठामा उनीहरु मृत फेला परेका हुन् ।

७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार