Logo

२५ फागुन,वीरगञ्ज । अभिभावक संघ पर्साले वीरगञ्जको घण्टाघर चोकमा रक्तदान आयोजना गर्ने भएको छ ।

संघले यहि चैत्र ३ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । फागु पूर्णिमाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना हुने अभिभावक संघ पर्साले जनाएको छ ।

संघका अध्यक्ष सन्दिप साहले कार्यक्रममा उपस्थित भइ रगतदान गरी जीवनदान गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।


सम्बन्धित समाचार