Logo

२४ वैशाख, वीरगन्ज । नेकपा एमाले पर्साको उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् ।

पदाधिकारी चयनका लागि भएको मतदानको अन्तिम मत परिणाम अनुसार सचिवमा महेश दास, सहसचिवमा नविजान अंसारी, महिला सहसचिवमा सिता लामा विजयी भएका छन् ।

यसअघि अध्यक्ष पदमा डा. विश्वम्भर शार्मा निर्विरोध निर्वाचित भईसकेका छन् ।


सम्बन्धित समाचार