Logo

३ जेठ,वीरगञ्ज । ५ वर्षमा लाग्ने महागढीमाइ मेला यसवर्ष लाग्ने भएको छ । एशिया महादेशकै सबै भन्दा ठुलो ५ वर्षमा एक पटक लाग्ने मेला यसवर्ष लाग्ने भएको हो ।

बारा जिल्लाको बरियारपुरस्थिति रहेको महागढीमाई मेला हरेक ५ वर्षमा लाग्ने गर्दछ । हरेक ५ वर्षमा १० दिन यो मेला लाग्ने गर्दछ ।

मेला यसवर्ष मंसिर १७ गतेदेखि २६ लाग्ने गढीमाइ मेला व्यस्थापन समितिले जनाएको छ । समितिले मेलामा हुने विभिन्न कार्यक्रमहरुबारे जानकारी समेत गराएको छ । जसअनुसार रांगा बली मंसिर २३ गते र बोका बली मंसिर २४ गते दिइने समितीले जनायो ।

 


सम्बन्धित समाचार