Logo

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैँया बजेट दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले चरेको उपल्लो तटीय क्षेत्र तथा क्षतिग्रस्त भूमिको संरक्षण र हरियाली वृद्धि गर्न बाँस बिरुवा रोपन तथा जलाधार संरक्षणका लागि जल पुर्नभरण कार्यक्रम सञ्चालन गरिने बताए ।


सम्बन्धित समाचार