
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । आईतबार काठमाडौंमा
राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।