Logo

१६ असार, काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमबार बिहान कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा४.३ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि आइतबार २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।


सम्बन्धित समाचार