Logo

३० असार, काठमाडौँ । प्रतिनिधि सभा बैठकमा शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय पूर्ण रुपमा उठेको छ ।

आजको बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरेका हुन् ।

हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस हुने उनले बताएका छन् । सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्ने माग गरेका छन् ।


सम्बन्धित समाचार