Logo

५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ः३० बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो । उक्त बैठकमा मुलुकको पछिल्लो समसामयिक परिस्थिति, सरकारका हालसम्मका काम कारबाहीको समीक्षा तथा केही प्रशासनिक र नीतिगत निर्णयका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री बनेपछि सरकारको कार्यसम्पादनलाई थप गति दिने उद्देश्यले उनले यो बैठक बोलाएका हुन् ।


सम्बन्धित समाचार