१९ असार,वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मारेको छ। प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा गएको टोलीले यातायात व्यवस्था कार्यालय नजिकै रहेको कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो।