Logo

१६ चैत,वीरगञ्ज । बाराबाट प्रहरी ९ वटा गाई पक्राउ गरेको छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले ९ वटा गाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० निलकण्ठास्थित मंलग बाबा मन्दिर नजिकबाट उक्त गाईहरु नियन्त्रणमा लिएको डिएसपी दधिराम न्यौपानेले बताए ।

नेपालबाट भारततर्फ लुकाईछिपाई लैजादै गरेको अवस्थामा गाई पक्राउ गरेको छ ।

 


सम्बन्धित समाचार