Logo

फाइल फोटो

६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी गरिरहेको छ । महाबिर स्थान नजिकै रहेको पम्पम बिलडिङस्थित एक गोदाममा छापारी गरिरहेको स्रोतले जनाएको छ ।

उक्त गोदामबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा फेला प्रहरी स्रोतले जानकारी दिएको छ । धेरै परिमाण्मा कपडा बरामद भएपछि प्रहरीले छापामारी जारी राखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अहिले छापामारी जारी रहेकोले विस्तृत विवरण आउन बााकी रहेको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार