Logo

१ जेठ, काठमाडौँ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ ।

गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरूका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार गृह मन्त्रालयका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ।

त्यस्तै, गृहमा मधेसी आयोगका सचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ।

डाक्टर भीष्म कुमार भूसाल, विष्णु कोईरालाको गृहमन्त्रालय अन्तगर्त रहेर काम गर्न जिम्मेवारी तोकिएको छ ।

नवराज ढुंगानालाई परराष्ट मन्त्रालय अन्तर्गत पठाईएको छ ।

हेर्नुस् को कहाँ भए सरुवा ?


सम्बन्धित समाचार