Logo

३० असार,काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षको बैठक बसेको छ ।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूको बैठक बसेको हो ।

कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी छन् ।


सम्बन्धित समाचार