Logo

२ साउन,काठमाडौँ । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।

करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

उनका अनुसार केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भ¥याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।


सम्बन्धित समाचार