Logo

१४ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कँदै छन् ।

प्रधानमन्त्री ओली आइतबार साँझ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारबाट उनी आज नेपाल आइपुग्नेछन  ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।


सम्बन्धित समाचार