Logo

१ कात्तिक,काठमाडौं । बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जुन ब्याजदर आजदेखि कार्यान्वयनमा आएको छ ।

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा ६.१८ प्रतिशतमा झरेको छ । असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । जुन कात्तिक महिनामा ०.१९ प्रतिशतले घटेको छ ।

कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वटा बैंकहरूले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले मात्रै मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

कुन बैंकको ब्याजदर कति हेर्नुहोस् ?

 


सम्बन्धित समाचार