प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

७ जेठ,काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बेलुकी मात्रै सरुवा भएर गृह पुगेका भट्टराईलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो।

उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।

 


सम्बन्धित समाचार
भर्खरै