Logo

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज ९सोमबार० पनि संसद् बैठक बहिष्कार गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकमा बोल्दै जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, तबसम्म आफूहरू यसमा भाग नलिने घोषणा गरे।

लिङ्देनले भने, ूजबसम्म जबरजस्त यस प्रकारको संसद्लाई अगाडि बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन। हामी बहिष्कार गर्छौं।

राप्रपाले हिजो (आइतबार) पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको थियो।


सम्बन्धित समाचार
भर्खरै