Logo

२० फागुन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१४ मा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने ३५ बर्षियको रहिम अंसारीको मृत्यु भएको हो ।

कलैया–१४ बघबनबााट कलैया तर्फ आाउदै गरेको मोटरसाईकलको ठक्करबाट अँँसारी घाईते भएका थिए ।उनको उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस्तै गत माघ १५ गते बाराको सुवर्ण गाउाँपालिकाका–६ धर्मपुर सडक खण्ड स्थित भारतबाट जोलगावातर्फ आउदै गरेको बीआर ०५ एजी १२८७ ननम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक भारत बिहार मोतिहारी पुर्वी चम्पारण छवडादानो बस्ने २७ बर्षिय भैयाराम साहकाो मृत्यु भएको छ ।

उनको उपचारकाको क्रममा परवानीपुरको एलएस न्युरो अस्पतालमा शनिबार मध्ध्यान्ह सवा १२ बजे मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परि भारतको साोही स्थान बस्ने ३४ बर्षिय सन्देश साह घाइते भएका छन ।


सम्बन्धित समाचार