Logo

१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओलीभदौ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।


सम्बन्धित समाचार