Logo

८ चैत, कलैया । नेपाल शिक्षक संघ बाराको नेतृत्वकोलागि आज मतदान भईरहेको छ । कलैया स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान सात बजेदेखि मतदान शुरु भएको हो।

दुई हजार एक सय ८६ मतदाता रहेको संघको मतदान साँझ छव बजे सम्म चल्ने छ । जिल्ला नेतृत्वकालागी निवर्तमान अध्यक्ष प्रमहंस यादव र निवर्तमान सचीव राजकिशोर सहनीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन ।


सम्बन्धित समाचार