Logo

९ चैत, कलैया । बाराको बिश्रामपुर गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ ।

गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा गएका टोलीले आज कार्यालय घेराउ गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोले एकलौटी ढंगले पालिका चलाएको, लुकेर चैत्र १ गतेको मितिमा गाउँ परिषद गरेको आरोप लगाउँंदै उपाध्यक्ष प्रियंका देवी सहित चारजना वडाध्यक्ष र बहुमत पालिका सदस्यहरुले बिहान ११ बजेदेखि कार्यालय घेराउ गरेका वडा नम्बर–३ का अध्यक्ष शिवाशंकर यादवले बताउनुभयो ।


सम्बन्धित समाचार