Logo

१ चैत,काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि नेपाली कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु गरेको छ।

बैठक समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिटको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बोलाइएको हो।

बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।

पार्टीका अनुसार चैतको पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरिएको छ।


सम्बन्धित समाचार